
भदौ १२ । बालिका बलात्कारका घटना दिनानुदिन बढ्दै गइरहेको छ । बलात्कारीलाइ गरिने कारबाही फितलो भएका कारण पनि बलात्कारका दोहोरिरहेका छन । ६ बर्षकी बालीका बलात्का गरेको आरोपमा शनिबार रौतहटमा एक जना युवा पक्राउ परेका छन् । चन्द्रपुर–१२ का १९ वर्षका अजय राम चमारलाई ६ वर्षकी बालिकाको बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चमारले शुक्रबार दिउँसो बालिकाको बलात्कार गरेको आरोप लागेको छ । पीडित बालिकाका बाबुले दिउको उजुरीका आधारमा चमारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्