
कुमार घैंटेको इन्काउन्टरपछि चर्चामा आएका एसएसपी सवेन्द्र खनालले टोले गुण्डाहरु डन नभएको भन्दै प्रहरी नै असली डन भएको बताएका छन् ।
आजको साप्ताहिकसँग कुराकानी गर्दै खनालले भनेका छन्, ‘डन भन्ने शब्द सकारात्मक रुपमा पनि बुझिन्छ, यस अर्थमा ती टोेले गुण्डालाई डन नभनेकै राम्रो ।
सकारात्मक रुपमा बुझ्ने हो भने समाजका डन हामी हौं, जसले विना स्वार्थ नागरिकको सुरक्षाको जिम्मेवारी लिएका हुन्छौं ।
होटल हस्पिटल, स्कूले, कलेज, ट्राभल र तरकारी बजारमा समेत जवर्जस्ती पैसा उठाउनेहरुाई डन भन्ने ? प्रहरी यस्ता गुण्डालाई तह लगाउन सक्षम छ तर, त्यसका लागि सबैको सहयोगचाँहि आवश्यक हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्