Skip to content
LAXMI SUNRISE BANK

१० हजार चल्ला बोकेको ट्रक पल्टिएपछि गाउँलेलाई यस्तो पर्यो ताल हेर्नुस भिडियो सहित

अर्थ सरोकार

चीनको बिनझोयु प्रान्तमा १० हजार भन्दा बढि संख्यामा कुखुराका चल्ला बोकेर
गुडिरहेको ट्रक अचानक सडकमा पल्टियो । ट्रक पल्टिएपछि त्यसभित्र रहेका
चल्लाहरु सडकमा पोखिए र दौडिन थाले ।
सडकभरी चल्लाका बिस्कुन भरिएपछि ट्राफिक पुलिसले उक्त सडकमा गाडी चल्न नै
रोक लगाइदियो । गाडी नचलेपछि पांग्राले चल्ला किच्न त पाएनन् तर चल्ला
चोर्नका लागि मानिसहरुबीच होडबाजी मच्चियो ।
भिडियो हेर्नुहो स्स्थानीय गाउँलेहरु सडकमा पोखिएका चल्ला चोर्नका लागि
झुम्मिए । घरका भएभरका भाँडाकुँडा, टोकरी ल्याएर जिउँदा चल्ला भरेर लगे ।
यतिले मात्र पुगेन कतिपयले त आफैले लगाएको टिसर्टमा समेत ज्यूँदा चल्ला
कोचेर लगे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK