
‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले संसारका ६० शहरहरुमा आइतबार जात्रा गरेका छन् । ‘गो टपलेस डे’ मनाउने क्रममा अर्द्धनग्न महिलाहरुले निप्पल (स्तनको मुन्टो) देखाउन पाउनुपर्ने माग गरेका हुन् ।
टपलेस महिलाहरुको सबैभन्दा ठूलो भेला अमेरिकाको न्यूयोर्क शहरमा देखियो । टाइम्स स्वायरमा प्रदर्शन गरिरहेका महिलालाई रोक्ने किन नरोक्ने भन्ने द्विविधामा रहेका सरकारी अधिकारीहरुले कुनै कदम चाल्न सकेनन् ।
न्यूयोर्कको प्रदर्शनमा अगुवाई गरिरहेकी अभिनेत्री तथा मोडल रचेल जेसीले महिलासरह पुरुषलाई पनि सार्वजनिक स्थानमा अर्धनग्न हुन दिनुपर्ने बताइन् । ‘विश्वव्यापी रुपमा महिलाहरुले पुरुषले जस्तैगरी निप्पल देखाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्