गए राती करिब २ बजे नुवाकोटको गोस्या- २ र समरी-७ झर्लंग मा पहिरो जादा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समरी-७ झर्लंगकी ८० वर्षीय टेक कुमारी तामाङ रहेको र अन्यको नाम खुल्न नसकेको नुवाकोट प्रहरी प्रमुख डिएसपी सिद्धी बिक्रम शाह ले मिडिया एनपी लाई जानकारी दिएका छन् ।
पहिरोमा परेका ६ जनाको जिबितै उद्धार गरिएको छ । अहिले पहिरो गएको स्थानमा प्रहरी र स्थानीयबसी द्वारा उद्धार कार्य जारी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्