Skip to content
LAXMI SUNRISE BANK

नेपाली पोर्न साइट जहाँ छन् ४०० बढी नेपाली ब्लु फिल्म !

अर्थ सरोकार

नेपाली अश्लिल भिडियोहरु जम्मा गरी एक पोर्न साइट संचालनमा आएपनि सरकारले त्यसलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । प्रेमी ले लुकेर वा मिलेर खिचेका, आफैंले खिचेका भिडियो च्याट गर्दा क्याप्चर भएका सहित विभिन्न समयमा लिक भएका नेपाली अश्लिल सामाग्री हरु उक्त साइटमा राखिएको छ ।www.nepali****.netनाम गरिएको उक्त साइट इजरायल बाट संचालन गरिएको छ । भारतमा केहि समय अघि यस्ता साइट हरु प्रतिबन्धित गरिएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK