अफगानस्थानलाई हराउँदै नेपाल अन्डर १९ साफ च्याम्पियनशिपको फाइनलमा अर्थ सरोकार १० भाद्र २०७२, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अफगानस्थानलाई हराउँदै नेपाल अन्डर १९ साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ । अफगानस्थानलाई एक गोल को अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । आज भएको खेलमा नेपालले अफगानस्थान विरुद्ध दुई गोल हानेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन