×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा हल्लियो काठमाडौँ, केन्द्रबिन्दु सिन्धुपाल्चोक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मध्यरातमा हल्लियो काठमाडौँ, केन्द्रबिन्दु सिन्धुपाल्चोक

Artha Sarokar

१० भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ : राति १२ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएको परकम्प काठमाडौँका पनि केही भागमा महसूस गरिएको छ। भूकम्पको शक्ति ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि ४ भन्दामाथिको परकम्प मंगलबार दिउँसो दोलखा केन्द्र बनाई भएको थियो।

बुधबार हुम्ला केन्द्र भएको नयाँ भूकम्प गएको थियो। यसको शक्ति ४.१ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी