
दाङ, ९ भदौ ।
रोल्पाबाट तुलसीपुर आउँदै गरेको रा१ख ८३९ नम्बरको यात्रुवाहक बस घोराही–लमहीसडक खण्डको बबई खोलामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दाङका प्रहरी प्रमुख कुवेर कडायतका अनुसार ११ जना गम्भीर र बाँकी सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते भएका दाङ बर्गदीका ११ वर्षीय झरना नेपाली, तुलसीपुर नगरपालिका–१६ का दिनेश चौधरी, घोराही नगरपालिका–४ चौघेराका २१ वर्षीय सुरेन्द्रसिंहलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अन्य सामान्य घाइतेको उपचार भइरहेको र केही उपचारपछि घर फर्किसकेक छन । बस खोलाको कज्वेमा चिप्लिँदा दुर्घटना भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्