Skip to content
LAXMI SUNRISE BANK

नवलपरासीमा गोली चल्यो, तीन घाईते, एकको अवस्था गम्भीर

अर्थ सरोकार

नवलपरासी जिल्लाको सदरमुकाममा प्रदर्शनकारी माथि प्रहरी गोली चलाउदा तीन जना प्रदर्शनकारी घाईते भएका छन् | घाईते मध्ये एकको अवस्था चिन्ताजनक छ |
घाईते हुनेहरुमा बर्ष ४० का दिहड भनिने राम नरेश धोबिलाई छातीमा गोली लागी लागेर अवस्था गम्भीर छ र उनको भैरहवा मेडिकल कलेजको ईमरजेन्सी वार्डमा उपचार हुदै छ भने बर्ष ४० का मुन्नी जयसवालको तल्लो पेट र छातीमा र बर्ष १८ का अनिल ठाकुरको दाहिने खुट्टाको पैतालामा गोली लागेको छ र उनीहरु दुबैलाई पृथ्वी अस्पताल नवलपरासीमा उपचार हुँदै छ |

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK