
काठमाडौँ, ९ भदौ । गत सोमबार कैलालीको टीकापुरमा सेती अञ्चल प्रहरी प्रमुखसहितको नृसंश हत्या गर्ने हिंसात्मक प्रदर्शनको नेतृत्व सरकारी कर्मचारीले गरेको थियो भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।
तर थारुहट प्रदेशको माग गर्दै भएको उक्त आन्दोलनको नेतृत्व थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी जो नेपाल सरकारका निजामति कर्मचारी हुन् । डिभिजन सडक कार्यालय बुटवलमा दरबन्दी रहेका धनिराम पेशाले इन्जिनियर हुन् ।
सरकारी जागिरे रहेका चौधरी थारु कल्याणकारी सभामार्फत राजनीतिमा समेत संलग्न हुँदै आएका थिए । उक्त हत्याकाण्डमा धनिराम थारु समेत नैतिक रुपमा जिम्मेवार रहेको तथ्य बाहिर आईसकेको छ । जन्सवाल
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्