Skip to content
LAXMI SUNRISE BANK

कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिमा आगो लाग्न सक्छ : आङकाजी

अर्थ सरोकार

जनजाति नेता आङ काजी शेर्पाले संचारमाध्यम लाई लक्षित बनाउदै गम्भीर प्रकृतिको स्ट्याटस लेखेका छन् :
(1) थारु एफ. एम. मा आगो लगाउदा 
(2) पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट किन मौन छ ?
(3) यदि पत्रकार महासंघ मौन रहे आदिवासी, थारु, मधेसी र मुस्लीमले अतिहिन्दुवादी कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टि भिलाई जलाउ भन्ने सन्देश दिन सक्छ
(4) शेरवहादुर देउवा, भिम रावल, लेखनाथ भट्टका कार्यकर्ताले कैलालीमा थारु एफ एम मा आगो लगाउदा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले एउटा प्रेस विज्ञप्ती जारी गरेको छैन ।
 (5) यदि सञ्चार माध्यममाथीको भएको आक्रमणको पत्रकार महासंघले विरोध गर्दैन भने आदिवासी, थारु, मधेसी र मुस्लीमले अतिहिन्दुवादी कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई जलाउ भन्ने सन्देश दिन सक्छ

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK