
कैलालीको टिकापुरमा हिंसामा घट्ना हुन थालेको छ । सोमबारको घटनाबाट आक्रोशित भएका स्थानीयको भीडले सभासद जनक चौधरीको घरमा आगजनी गरेका छन्। थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायतमा आगजनी गरिएको छ ।
कैलाली कर्फ्यू जारी छ । हवाइ गस्ती भइरहँदा सो घट्ना भएको हो । यस्तै धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ । यसैबीच आगजनीमा संलग्न समूहलाई भगाउन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । थरूहट पार्टीका कार्यकर्ताहरूले मंगलबार पनि आन्दोलन चर्काएका छन्। त्यहाँ सेना परिचालन पनि गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्