कैलालीमा मर्ने को संख्या २५ पुग्यो (अपडेट) अर्थ सरोकार ७ भाद्र २०७२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले भने – १७ प्रहरी र बाँकी जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताइएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन