Skip to content
LAXMI SUNRISE BANK

बन्चरोले हानेर प्रहरीको हत्या

अर्थ सरोकार

कैलालीका प्रहरी लाई बन्चरो ले हानेर मारिएको केहि स्थानीय बासिन्दाले बताएका छन्  ।

सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीले सेतोपाटीसँग भने – १७ प्रहरी र ३  जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK