
चौधरी ग्रुपले काभ्रेको दोलालघाटका एकसय २९ भूकम्प पीडित परिवारलाई ट्रान्जिसनल होम हस्तान्तरण गरी हस्तान्तरण गरेको छ । विहीबार दोलालघाटमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजीका एसिया क्षेत्र हेर्ने प्रबन्ध निर्देशक क्रिस यीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा चौधरी समहूका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भूकम्प पीडितका लागि घर निर्माण गर्ने काम आफूहरुले गरिरहेको बताए भने उनले ग्रुपले छिट्टैनै बाँकी १० हजार घर निर्माण गरेर हस्तान्तरण गर्ने पनि जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्