Skip to content
LAXMI SUNRISE BANK

सिए शिव नाथ पाण्डे राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

अर्थ सरोकार

सिए शिव नाथ पाण्डे राष्ट्र बैंकको  कार्यकारी निर्देशकमा बढुवा भएका छन्।  बिगत लामो समय देखि बैङ्किङ्ग क्षेत्रमा कार्यरत रहेका पाण्डे रास्ट्र बैकको कार्यकारी निर्देशक पदमा बढुवा भएका हुन्।  उनको बढुवासँगै नेपाली सिए बजारमा खुसीयाली छाएको छ।  रास्ट्र बैंकको कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा चार्टड एकाउन्टेन्ट पुग्नु निकै नै खुसीको कुरा भएको सरोकारवालाहरु बताउँछन्।

यसै बीच उनी बढुवा भएपछि उनलाई बधाई दिन सिएहरुको ओहिरो लागेको छ।  आइक्यानका पूर्व अध्यक्ष मधुवीर पाण्डे , महेश गुरागाई, एक्यानका अध्यक्ष भरत रिजाल, सिए दीपक पाण्डे, सुधिर शर्मा लगायतकाले उनलाई सामाजिक संजाल मार्फत बधाई दिएका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK