
हाल नेपालमा देखिएको अनलाईन बजारको उर्वरतालाई ध्यानमा राख्दै (admandu.com)ले नयाँ तथा पुराना सामान र सेवाको अनलाईन विज्ञापन गर्न मिल्ने (website) शुरु गरेको छ ।
यो सुरुवात नेपाली बजारमा नौलो र बहुआयामिक हुने विश्वास लिएको छ । विक्रेता वा सेवाग्राहीले बिना कुनै झन्झट सोझै यस (website) मार्फत सेवा लिनसक्ने छन् । यो पूर्णरुपमा निःशुल्क छ ।
नेपालको अनलाईन बजारलाई व्यवसायिक, विश्वसनिय, लोकप्रिय र अझै बजारमुखी बनाउने उद्देश्यका साथ (admandu.com) ले नयाँ पुराना सामानको खरिद विक्री गर्ने व्यवस्था गरेको मार्केटिङ डाइरेक्टर रवि पोखरेलले बताए । उनका अनुसार घर वा कार्यालयमा नै बसी बसी आफ्नो कुनै पनि पुराना वा नयाँ सामान (admandu.com) मार्फत बिक्री गर्न वा किन्न सकिने छ ।
‘यसै अनुरुप हरेक क्षेत्रलाई समट्ने गरी सरल र विश्वसनिय अनलाईन समाज निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।’ उनले भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्