
- अर्थ सरोकार सम्बाददाता
इटहरी । पछिल्लो समय धेरै युवाहरु ‘इन्गेज’ हुने र धेरैले मन पराएको एप हो टिकटक । बैंकर सागर लामिछाने पनि यहि टिकटकमा धेरै देखिने पात्र हुन् । विशेषगरी हास्यकलाकार हरिबंश आचार्य, केदार घिमिरेका दुरुस्त भिडियो बनाएर चर्चामा आएका लामिछाने सार्है क्रियटिभ कलाकारसमेत मानिन्छन् ।
सामान्यतया मनोरंजनका लागि टिकटक बनाइरहने सागरले केहि समय अगाडी एक बृद्धले भोगिरहेको दुखको भिडियो हाले । टिकटकमा ती वृद्धको एउटा हातले काम नगर्ने र एउटा हातको सहाराले दाउरा चिर्दै गरेको भिडियो थियो।
सो भिडियो भाइरल भएपछी हेल्पिङ ह्याण्ड जापान टिमले सहयोग रकम पठाएको थियो । शारीरिक अपाङ्गता भएका ती बृद्धलाई सागर र उनका साथी सुरेश काफ्लेले ती बृद्ध बस्ने मन्दिरमा नै पुगेर सहयोग प्रधान गरेका छन् ।
टिकटकमार्फत सार्वजनिक भएका समस्यामा परेका व्यक्तिहरूलाई टिकटक नै चलाउने युवाहरुको यस्तो सहयोग उदाहरणीय बनेको छ । बैंकर लामिछाने हाल नेपाल बैंकमा कार्यरत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्