Skip to content
LAXMI SUNRISE BANK

हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले आगामी दुई वर्षको लागि एनएनबि क्यापिटललाई नियुक्त गरेको हो ।

सो सम्बन्धि दुई संस्थाबीच गत असार २८ गते सम्झौता भएको हो । सम्झौता अनुसार क्यापिटलले २०७८ साउन १ गतेदेखि २०२० असार मसान्तसम्म इन्स्योरेन्सको सेयर रजिष्टारको काम गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK