काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
साथै यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको छ । यता कम्पनीले आइपीओ निष्कासन गर्नको लागि अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्