काठमाडौं । जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा खरिद गर्न चाहेको सेयर खुलाई निवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्