नयाँ दिल्ली । भारतमा उत्पादन निर्यात दर वृद्धि भएको छ । भारतमा गत महिना मे को पहिलो सातामा सात अमेरिकी डलर बराबरको अर्थात ८० प्रतिशतले निर्यात वृद्धि भएको हो । गत बर्ष २०२० को मे को पहिलो सातामा ३ दशमलब ९१ अर्ब अमेरिकी डलरको उत्पादन निर्यात भएको थियो ।
त्यस्तै भारतमा आयातमा पनि वृद्धि भएको छ । मे को पहिलो सातामा ८ दशमलब ८६ अर्ब अमेरिकी डलर लागतको उत्पादन भित्रिएको छ । भारतमा गत अप्रिल महिनामा ३० दशमलब २१ अर्ब अमेरिकी डलर बराबरको उत्पादन निर्यात भएको थियो, जुन गत बर्ष सोही अवधिमा भएको १० दशमलब १७ अर्ब अमेरिकी डलर भन्दा करिब तीन गुणा धेरै हो ।
भारतको मुख्य निर्यात उत्पादनहरु आभूषण, जुट, कार्पेट, हस्तशील्पिका, छालाका सामाग्री, विधुतिय सामाग्री, तेल खाधान्न, काजु, पेट्रोलियम, मरिन तथा रासायन उत्पादनहरु रहेका छन् । भारतमा निर्यात दर सकारात्मक वृद्धि भईरहेको फेडेरेसन अफ ईण्डीयन एक्पोर्ट अर्गनाईजेसन का अध्यक्ष एस.के सरफले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्