काठमाडौं । लक्ष्मी इक्विटी फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी बढेको छ । एक महिना अर्थात असार मसान्तसम्म आइपुग्दा फन्डको सेयरमा लगानी बढेर १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । जेठ महिनामा यसले ८८ करोड ३७ लाख ७९ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो ।
यस्तै यसैअवधिमा फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने घटेको छ । फन्डको न्याभ ३२ पैसाले घटेर १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । अघिल्लो महिना यसको न्याभ १६ रुपैयाँ १३ पैसा थियो । फन्डले ७४ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको २ लाख ३८ हजार ९०९ कित्ता सेयरमा ११ करोड ७५ लाख ४३ हजार रुपैयाँ लगानी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्