काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सुचीकृत भएको छ । संस्थाको साउन ११ गते मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो सेयर बजारमा किनबेच गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्