×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरज प्याकुरेल

प्रधान सम्पादक

सुरज प्याकुरेल अर्थ सरोकार डटकमका सम्पादक हुन् । खोजी पत्रकारितामा रुची राख्ने उनी बैंकिङ, इन्स्योरेन्स, सेयर बजार लगायतका क्षेत्रमा कलम चलाउँछन् । पत्रकारितामा स्नातकोत्तर गर्दै गरेका र व्यवस्थापनमा स्नातकोत्तर गरिसकेका प्याकुरेलले कानुन विषयमासमेत स्नातकसम्मको अध्ययन सकेका छन् । अनलाइन, टेलिभिजन र रेडियोका पाठक, दर्शक र स्रोताले उनलाई खोजीमूलक कार्यक्रममा रुची राख्ने पत्रकारका रुपमा नै चिनेका छन् ।

Recent Articles from ( सुरज प्याकुरेल)

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal