ARCHIVE
साञ्जेन जलविद्युत कम्पनी वार्षिक साधारणसभा मंगलबार, लगानीकर्ताको हात भने खाली
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीले पुस १३ गते (मंगलबार) वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै, चालु[...]