ARCHIVE
‘अत्ति’ गरेपछि गुराँस लाइफका कर्मचारीले सीइओ कुटे, विभेदले हद नाघेको दाबी !
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालको घाँटी समातेका छन् । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गरेको भन्दै कर्मचारीहरुले सीइओ लालको घाँटी समातेका हुन् । एलआईसी नेपालबाट आफूसँगै ११ जना कर्मचारी लिएर आएको र गुराँस लाइफ इन्स्योरेन्समा दशकभन्दा लामो समयदेखि काम गर्दै[...]