ARCHIVE
‘कर्णाली प्राङ्गारिक कृषि मिसन योजना’ बनाउँदै प्रदेश सरकार, खाद्य तथा कृषि सङ्गठनबाट प्राप्त हुने बजेट खर्च गर्ने लक्ष्य
कर्णाली । कर्णाली प्रदेशको प्राङ्गारिक कृषि प्रवद्र्धनका लागि प्रदेश सरकारले ‘कर्णाली प्राङ्गारिक कृषि मिसन योजना’ अगाडि बढाएको छ । प्रदेश सरकारको स्थापनासँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेशमा लैजाने नीतिगत निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर प्रदेश सरकारले ‘१५ वर्षे कर्णाली प्राङ्गारिक कृषि आवधिक योजना’ बनाउन थालेको हो[...]