ARCHIVE
कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता, विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन सहज हुने विश्वास
काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा कृषि विकास वैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले[...]