×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो समाज डेन्टलका नयाँ बानेश्वर- काठमाडौँ, जावलाखेल चोक-ललितपुर, राधेराधे-भक्तपुर, सनसिटी-पेप्सीकोला, बसुन्धरा चौकी- काठमाण्डौं, सितापाइला[...]

RECENT POSTS