ARCHIVE
बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु
अर्थ सरोकार सम्बाददाता रुपन्देही । कोरोनाबाट बुटवलमा दुई जना पुरुषको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको हो । उपमहानगरको वडा ११ र वडा १७ का एक एक जनाको मृत्यु भएको हो। वडा १७ निवासी ८१ वर्षीया पुरुषमा असोज २७ गते कोरोना पुष्टी भएको[...]