×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाली कांग्रेसले भन्यो- ‘डा.केसीका माग बेवास्ता गर्दा उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो  काठमाडौँ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ । [...]

RECENT POSTS