×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बिराटनगर र धरानमा एकै दिन थप पाँच जनाको मृत्यु

अर्थ सरोकार सम्बाददाता  बिराटनगर । कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो । शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्[...]

RECENT POSTS