ARCHIVE
सातौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै (तस्विरहरू)

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (सोमबार) सातौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइन्छ । आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:
RECENT POSTS

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी गर्दै पौडेल
अर्थ सरोकार

चार सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य
अर्थ सरोकार

नेपाल हाइड्रो डेभलपर्सद्वारा लाभांश घोषणा
अर्थ सरोकार

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
अर्थ सरोकार

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
अर्थ सरोकार

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
अर्थ सरोकार

उधौली पर्व मनाउँदै किरात समुदाय… (तस्विरहरू)
अर्थ सरोकार

पुष महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर
अर्थ सरोकार

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
अर्थ सरोकार

आइतबार २२ सय रुपैयाँले घट्यो सुनको मूल्य
अर्थ सरोकार

दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने मन्जित पक्राउ
अर्थ सरोकार