×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

१३ वर्षकै करिअरमा सीईओ बने कवि फुँयाल, आइएमई लाइफ इन्स्योरेन्सको जिम्मेवारी सम्हाले !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) कवि फुँयालले आजदेखि जिम्मेवारी सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले अनुमोदन गरेपछि फुँयालले आज (आइतबार) पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । उनी सोमबारदेखि नियमित कार्यालय आउनेछन् । फुँयालले १३ वर्ष अघि लक्ष्मी बैंकबाट करिअर[...]

RECENT POSTS