×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

टिचिङ अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टी, आकस्मिक सेवा बन्द

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । टिचिङ अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । महाराजगञ्जस्थित् टिचिङ अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको र अरुमा पनि लक्षण देखिएकाले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।  कोरोना संक्रमण पुष्टी[...]

RECENT POSTS