ARCHIVE
अवकाशप्राप्त कर्मचारीले अब ६-६ महिनामा बैंक धाउनु नपर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले अवकाशप्राप्त कर्मचारीले अब ६-६ महिनामा बैंक धाउनु नपर्ने भएको छ । यसअघि प्रत्येक ६ महिनामा आफै उपस्थित भएर बैंक खाता सक्रिय गर्नुपर्ने व्यवस्था सरकारले हटाएको छ । महालेखा नियन्त्रकको कार्यालयले यस्तो व्यवस्था गरेको हो । विश्व महामारी कोरोनाका कारण बैंक जानु जोखिमपूर्ण भएकोले आगामी[...]