×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

२७ बाणिज्य बैंकहरुका बार्षिक वित्तिय प्रतिवेदनमध्ये स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिवेदन उत्कृष्ट ठहर, आइक्यानले गर्यो सम्मान !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालमा रहेका लेखा व्यावसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये बैंकिङ्ग क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार स्ट्याण्डर्ड चार्टड बैंकले[...]

RECENT POSTS