ARCHIVE
लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न, ८.१२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनीले प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको[...]