×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मंगलबारसम्म ४ लाख ५१ हजार बढीले गरे कोरोना बीमा, बीमा कम्पनीहरुद्वारा २४ करोड ८९ लाख बीमा शुल्क आर्जन !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । कोरोना बीमा गर्नेको संख्यामा निकै वृद्धि भएको छ । हालसम्म  कोरोना बीमा गर्नेको संख्या साढे ४ लाख नाघेको छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्ममा कोरोना बीमा गर्नेको संख्या साढे ४ लाख नाघेको हो ।  मंगलबारसम्म २० निर्जीवन बीमा कम्पनीहरुले ४१ हजार ४६८ बीमालेखमार्फत ४[...]

RECENT POSTS