ARCHIVE
मेगा बैंकका ग्राहकले कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने
अर्थ सरोकार सम्बाददाता काठमाडाैं । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपालका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी[...]