×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘बिरामीले रगत पाउन अब झन्झटिलो प्रकृया सहनु पर्दैन’: प्रमुख दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पतालमा आउने बिरामीले रगत पाउन झन्झटिलो प्रकृया अब सहनु नपर्ने बताएकी छिन् । भरतपुर  अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । प्रमुख दाहालले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरेकी छिन् ।[...]

RECENT POSTS