ARCHIVE
१० महिनामा काठमाडौँ महानगरले साढे ४ अर्ब राजस्व उठायो, सबैभन्दा धेरै हिस्सा घरबहालको !
काठमाडौँ । पछिल्लो १० महिनामा काठमाडौँ महानगरपालिकाले साढे ४ अर्ब आन्तरिक राजस्व उठाएको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि बैशाखसम्म महानगरले कुल ४ अर्ब ४७ करोड १९ लाख राजस्व उठाएको हो । जुन महानगरले गत आर्थिक वर्षमा उठाएको राजस्वभन्दा ८ करोड ५७ लाखले धेरै हो । महानगरले[...]