ARCHIVE
सपोर्ट माइक्रोफाइनान्सले पुस २९ मा बोलायो साधारणसभा, १०.५२६% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु
एजिएम नोटिस : कम्पनी : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था इभेन्ट : साधारणसभा हुने मिति : पुस २९ गते विवरण : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको पाचौँ वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभा प्रयोजनका लागि सपोर्टले पुस १४ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १३[...]