ARCHIVE
विशाल ग्रुपले कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई १ करोड रुपैयाँ सहयोग गर्ने !

काठमाडौं । विशाल ग्रुपले पनि कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री सहयोग गर्ने विशाल अन्तर्गतको भीजी फाउन्डेसनले घोषणा गरेको हो । एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल[...]