×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

साना लगानीकर्ताको पहुँचमा पुगेन मार्जिन कर्जा, ‘ब्याज पनि बैंकभन्दा महँगो भयो, प्रक्रिया पनि झन्झटिलो…’

काठमाडौँ । साना लगानीकर्ताको पहुँचमा मार्जिन कारोबार नपुगेको पाइएको छ । पछिल्ला केहि दिनयता सेयर बजारमा निकै सुधार हुँदै गएका बेला ऋण खोजेरै सेयरमा पैसा हाल्नेहरु बढेका छन् । यस्तै बेलाका लागि उपयोगी हुन्छ भन्ने अनुमान गरिएको मार्जिन कारोबारमा साना लगानीकर्ताहरुको भने पहुँच नै नपुगेको पाइएको छ । बजार बढेसँगै[...]

RECENT POSTS