ARCHIVE
एटिएम बुथहरुमा हाम्रो ‘अनुगमन’ : वाणिज्य बैंकले खुलेआम ठग्छ, सनराइजको बुथ फोहोर, सेनिटाईजर कतै छैन !

काठमाडौँ । देशभर लकडाउन हुँदा जनतालाई सबैभन्दा बढी चाहिन सक्ने चीज हो एटिएम । यहि एटिएम बुथहरुको अवस्था कस्तो छ त ? हामी यसैबारे ‘मिडिया अनुगमन’ गर्न हाम्रो कार्यालय वरपरका एटिएमहरुमा पुग्यौँ । घरमै बसेर काम गरिरहनुभएका हाम्रा सहकर्मीहरुलाई पनि त्यहाँको स्थितिबारे बुझ्न भन्यौँ । हाम्रो अनुगमनका क्रममा एउटा सार्है[...]