ARCHIVE
बैंक अफ काठमान्डूले १७% लाभांश पारित गर्न असोज ३० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?
एजिएम नोटिस : कम्पनी : बैंक अफ काठमान्डू इभेन्ट : साधारणसभा हुने मिति : असोज ३० गते विवरण : बैंक अफ काठमान्डूको २४ औं वार्षिक साधारण सभा असोज ३० गते हुने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । पेस हुने[...]