ARCHIVE
नेप्सेमा २ कम्पनीको ५९ लाख ७० हजार १२६.५० कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५९ लाख ७० हजार १२६.५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो। नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ हजार २९[...]